Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलायतमा नौमती बाजा घन्काउदै गुल्मेली (फोटो फिचर)

Published on 5:06:00 AM //

बेलायतमा बसोबास गर्दै आएका गुल्मेलिहरुको साझा सँस्था गुल्मी जिल्ला समाज यूकेले बेलायतमै पहिलोपल्ट नेपाली परम्परागत नौमती बाजा भित्र्याएको छ ।

सँस्थाले आफ्नो ब्याक्तिगत प्रायोजनका साथसाथै अन्य ब्याक्ती तथा सँघसँस्थाहरुलाई पनि भाडामा दिने उद्देश्यका साथ नौमती बाजा बेलायत ल्याएको हो । समाजले करीब १ हजार पाउन्डको लागतमा बेलायत भित्र्याएको नौमती बाजा बिभिन्न चाड पर्व, उत्सब, समारोह, प्रदर्शनी, मेला आदिमा बजाउने गर्दछ ।

तस्बिरहरु सौजन्य: गुल्मी जिल्ला समाज, यूके


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग