रुपाकोट समाज गुल्मी काठ्माडौ द्वारा सुन्धारामा आयोजित "दरखाने कार्यक्रम-२०६७" भब्य रुपमा सम्पन्न भयो।
रुपाकोटसँग सन्बन्धित रही रुपाकोट बाट टाढा रहनु भएका सबै ब्यक्तिलाई एकै ठाउमा जम्मा पार्ने उद्येस्यले आयोजित कार्यक्रममा रुपाकोटका लगभग सबै महानुभाबको उपस्थिती रहेको थियो।
तस्बिरहरु सौजन्य: रुपाकोट समाज गुल्मी
 |
तिजको लहर आयो बारीलै.............. |
 |
आउ नाचौँ छमछमी........ |
 |
रातो सारी लरक्कै लर्क्यो भुईँमा....... |
 |
पोहोर सालको दरले तिम्लाई अझै सन्चो भाछैन........ |
 |
सुत्केरीको निहुँ पारी........ |
 |
दर खाँदै दाजुभाइहरु पनि.......... |
0 प्रतिकृयाहरु