Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शुभकामना

Published on 8:18:00 PM //

-हरिचन्द्र तिम्सिना 
के दिउँ गुल्मीन्युज तिमीलाई उपहार
छैन मसँग हिराको हार
म त केवल दिन सक्छु तिमीलाई
२/४ अक्षरको उपहार
लेख्दैछु २/४ शब्दमा तिमीलाई
मनको अधुरो भावना
दिँदैछु सन्देश तिमीलाई
बडादशैँ २०६७को शुभकामना ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग