Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकै बेतमा ६ वटा

Published on 11:14:00 PM //

एकै बेतमा ६ वटा:  सुन्दा आश्चर्य र अपत्यारिलो लाग्ने गरी गुल्मीको पिपलधाराका कृषक कृष्णप्रसाद खनालको वाख्राले जन्माएका ६ वटा पाठापाठी । स्थानीय जातको साधारण वाख्राले २ वटा पाठा र ४ वटा पाठी जन्माएको हो । ६ वटा पाठापाठीहरु मध्ये एउटा आमाले कुच्दा मरेको छ भने पाँचवटा सकुशल नै रहेका छन् ।
फोटो: सिता भण्डारी

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग