Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आहा क्या राम्रो छहरा (फोटोहरु)

Published on 3:37:00 AM //

आहा क्या राम्रो छहरा: गुल्मीको हरेवा गाविसको अर्जेवामा पर्ने पानीको १ सय ५० मिटर भन्दा बढी उचाईबाट खसेको छहरा । लघु जलविद्युतका लागि उपयोगी हुन सक्ने भएपनि यसर्तफ कसैको ध्यान नपुग्दा त्यसै खेर गएको छ । तस्विर: घनश्याम गौतम




बर्षा याममा भने यस्तो देखिन्छ यो झरना

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग