Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 2:32:00 PM //

-शालिकराम पन्थ

देश टुक्राई रमाउने ले अब हार माने हुन्छ
ऊठी युवा नेपालको ईज्जत अब धाने हुन्छ

कुरा मात्र धेरै गर्ने बुद्दिजिबि हेर्नु भन्दा 
देशभक्त नेपालीलाई हामीआफ़ै छाने हुन्छ 



रिस्ता नाता मात्र हेर्ने बसेका ति कुर्सिहरु 
सबै मिलि जन्ताले नै मैदानमा ताने हुन्छ 



एक ढिक्का देस हाम्रो बिभाजन गर्ने हरु
जातिबादी सन्घियता तिमिपनि जाने हुन्छ 



फ़र्कदै छन प्रबासि ति बचाउन देसलाइ 
अब शोसकहरु तिम्रो दिन गयो ठाने हुन्छ

दिगाम ६ गुल्मी
हाल : अबुधाबी

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग