Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सबको रमाझम (फोटो फिचर)

Published on 4:09:00 PM //

तम्घासमा जारी प्रथम गुल्मी महोत्सबको टिकाट काउण्टरमा टिकाट किन्नेको घुँईचो । फोटो: महोत्सब सुचना केन्द्र

मन्चमा आशिन अतिथी गणहरु । तस्वीरः गगनशिला खड्का/महोत्सव सुचना केन्द्र

महोत्सबको प्रवेशद्वार । तस्वीरः गगनशिला खड्का/महोत्सव सुचना केन्द्र

रेसुङ्गा त पुग्नै परेनः गुल्मीको पर्यटकिय एवम धार्मिक स्थल रेसुङ्गालाई फोटोमा अवलोकन गर्दै प्रधानमन्त्री झलनाथ खनाल । तस्वीरः गगनशिला खड्का/महोत्सव सुचना केन्द्र

गुफा त साँच्चीकै बिचुत्र रैछ: गुल्मीको क्षेत्र नं ३ धुर्कोटमा रहेको विचित्र गुफामा रमाउँदै स्पेक्ट्रम संस्थाका कलाकारहरु । तस्वीरः गगनशिला खड्का/महोत्सव सुचना केन्द्र

आफ्नै संस्कृती: प्रथम गुल्मी महोत्सव २०६८ को चौथो दिन भजन प्रस्तुत गर्दै गुल्मीको जैशिथोकका स्थानीय बासिन्दाहरु । तस्वीरः गगनशिला खड्का/महोत्सव सुचना केन्द्र

प्रथम गुल्मी महोत्सव २०६८को अवसरमा कार्यक्रम सञ्चालन गरिएको मञ्च । तस्वीरः गगनशिला खड्का/महोत्सव सुचना केन्द्र

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग