Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चित्रमा रेसुङ्गा क्षेत्र (फोटो फिचर)

Published on 5:13:00 PM //


स्पेक्ट्रम नामक सँस्थाका कलाकारहरुले  चित्रमा उतारेका रेसुङ्गा क्षेत्रका दृश्यहरु । कलाकारको टोलीले आफुले देखेका र महसुश गरेका विषयबस्तुलाई यथार्थपरक, मुर्त, अर्धमुत तथा अर्मुत, शैलिमा ऐक्रेलिक तथा मिश्रीत रङ्गबाट क्यानभास तथा कागजमा कलाको माध्यमबाट सिर्जना गरेर गुल्मी महोत्सबमा प्रदशनिमा राखेका छन ।

यस संस्थाले कार्यशाला मार्फत कलाका विविध कार्यक्रमहरु वर्ष भरी देशका विभिन्न स्थानमा गर्नै लक्ष्य लिएको छ । यसरी सृजना गरेका कलाकृतिलाई एक बृहत कला प्रर्दशनी मार्फत स्वदेश तथा विदेशमा समेत प्रचार—प्रसार गर्नै जनाईएको छ । यस अभियानका साथ अगाडी बढेको संस्थाले प्रथम गुल्मी महोत्सवका अवसरमा गुल्मी जिल्लाका पर्यटकिय क्षेत्रहरु रेसुङ्गा, विचित्र गुफा लगाएतका स्थानहरुको अन्र्तराष्ट्रीय स्तरमा प्रचार—प्रसारमा सहयोग पुग्ने विश्वास ब्याक्त गरिएको छ ।
(सम्पूर्ण तस्बिरहरु फेसबुक समुह गुल्मीबाट लिईेएका हुन ।)










भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग