Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवको ब्यापक प्रचार-प्रसार (फोटोहरु)

Published on 8:57:00 PM //


प्रथम गुल्मी महोत्सब सुरु हुन अब मात्र १५ दिन बाँकी छ । अहिले सम्म महोत्सवको तयारी अन्तिम चरणमा पुगिसकेको छ भने प्रचार प्रसार कार्यलाई पनि तिब्र बनाइएको छ । गुल्मी न्युजलाई प्राप्त केही प्रचार सामाग्रीहरु: (फोटो ठुलो साइजमा हेर्न फोटोमै क्लिक गर्नुहोला ।)







भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग