पलङमा बस्ने गाई हेर्न मानिसहरुको भीड (भिडियो सहित)
Published on
11:32:00 PM //
गुल्मी जिल्लाको सदरमुकाम तम्घासको एक होटलमा तीन दिनदेखि एउटा गाई पलङमा वस्न थालेको छ । तम्घास स्थित पुरानो वैंकरोडमा रहेको सापकोटा साकाहारी भोजनालयमा एकाविहानै एउटा गाई वैठक कोठाको पलङ्मा गएर वस्ने गर्दछ ।

कली युगमा भगवानले म गौरुप भएर आउछु भन्ने कुरा वेदमा समेत वर्णन गरेको भन्दै सापकोटाले उक्त गाई सरासर पलङ्मा गएर वसेको देख्दा आफु पनि अचम्म परेकॊ वताउनु भयो । यस अघि एउटा वुढी गाईले ती गाईहरुलाई संगै लिएर आउने गरेको उहाँको भनाई छ । उक्त गाई हिजोदेखि विहानमा आएपछि दुई घण्टासम्म वसेर फर्कने गरेको वताईएको छ । सापकोटाका अनुसार त्यो गाई आफ्नी श्रीमतीको बर्ष दिन यहि असार ५ गते हुने भएकोले श्रीमतीको पुरुष आएको भनेर भनिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला
भिडियो हेर्न तल क्लिक गर्नुहोला
0 प्रतिकृयाहरु