Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा तीज गीतको भिडियो शुटिङ (फोटो फिचर)

Published on 2:53:00 AM //

 नारी एकता समाज गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरेको तिजीगीत छायांकन कार्यक्रममा सहभागि महिलाहरु ।
 तिज गित मार्फत राजनितिक दलहलाई समयमै संविधान बनाउन दवाब दिनको लागिएको हो । तस्विर: जनार्दन घिमिरे
उनिहरुले सभाषदहरु र राजनितिक दलहरुलाई आफ्नो कुरा पुर्याउनकै लागि उनिहरुलाई उपहार दिनको लागि उक्त म्युजिक भिडियो निर्माण गर्न लागेको संस्थाका अध्यक्ष अन्जु निरौलाले बताईन । फोटो: गगनशिला खड्का

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग