Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अत्यधिक हस्तमैथुन गर्दा ज्यानै गयो

Published on 12:19:00 AM //


अति गरे खति हुन्छ भन्ने उखान ब्राजिलका एक किशोलाई ठ्याक्कै मिलेको छ । अत्यधिक यौन चाहनाको समस्याबाट ग्रस्त एक १६ वर्षीय किशोरको अत्यधिक हस्तमैथुनका कारण ज्यान गएको छ ।
हाइपरसेक्सुआलिटीको लक्षण देखिएको उक्त किशोरले एक रातमा ४० पटक सम्म हस्तमैथुन गर्ने गरेका थिए । धेरै हस्तमैथुनका कारण शारीरिक र मानसिक रुपमै निकै कमजोर बनेपछि किशोरको ज्यान गएको हो ।
आफ्नो छोराको समस्याबारे जानकार आमाले छोरालाई डाक्टर कहाँ लैजाने विचार गर्दै थिइन् तर त्यो ढिलो भैसकेको थियो । राति राम्रैसँग सुतेको छोरा अर्को बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेको थियो ।
उक्त किशोरका साथीहरुका अनुसार उसमा सम्भोगको अति चाहना थियो र महिलाहरुको शरीर र विभिन्न अंग देखेर उसलाई सहनै नसक्ने गरी यौन चाहना जाग्थ्यो । त्यो किशोरले कहिलेकाहीँ त आफुले हस्तमैथुन गरेको बेला वेभक्याम मार्फत साथीहरुलाई समेत देखाउने गरेको थियो ।
अत्यधिक हस्तमैथुनका कारण ज्यान गुमाएको उक्त किशोरको कोठाबाट ठूलो मात्रामा अश्लील पत्रपत्रिका फेला परेको र उसको नीजि कम्प्युटरमा धेरै पोर्न फिल्म हरु पाइएको बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग