Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिहारको मुखमा खेतिपातिको चटारो (फोटो फिचर)

Published on 2:31:00 AM //

दसैं सकिएको हिजै जस्तो लाग्छ । तिहार पनि आईसक्यो । आज यमपञ्चकको तेस्रो दिन । सब तिर तिहारको रमझम छ तर गुल्मी शान्तिपुर आसपासका किसानहरुलाई भने खेतमा पँहेलपुर पाकेको धान काट्ने र घर भित्र्याई बर्ष भरीको लागि भकारी भर्ने चटारो छ ।
घरका लोग्ने मान्छेहरु त सबैलाई तिहारको निहु पार्दै जुवा तास खेल्दै ठीक्क होला । खेतभरी दिदी बहिनिहरु मात्रै ।
के गर्ने समयमै अन्नबाली भित्र्याएन भने बर्षैभरी अन्नको जोहो गर्ने चिन्ता ।
बर्ष दिनको चाड रोटी बनाउने, घर सफा गर्ने, फुलमाला उन्ने चटारो त छँदै छ त्यस माथी पनि तिहारकै मुखमा धान पाकेर भ्याई नभ्याई ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग