Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकछिनमै खरानी बन्यो घर-गोठ (फोटो फिचर)

Published on 5:08:00 PM //

तेजेन्द्र थापा/शान्तिपुर
आज बुधवार शान्तिपुर- ७ रेमी ओडारका धन बहादुर कुमालको घरमा अचानक आगलागी हुदा ५ लाख बराबरको धनमाल जलेर नस्ट भएको छ  ।
बिहान करिब ८ बजेको समयमा अचानक लागेको आगोले घर र गोठ पूर्ण रुपमा नस्ट भएको छ ।
अन्न-पात, लत्ता-कपडाका साथै नगद रु.६०००० सहित जलेर खरानी भएको आफ्नो घर नियाल्दै कुमाल ।
घरमा लागेको आगो नियन्त्रणमा लिन स्थानीय बासिन्दालाई कारीब २ घण्टा लागेको थियो । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन । यस बिषयमा अनुसन्धान भईरहेको शान्तिपुर प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग