Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज यूकेको कल्चरल डिनर (फोटो फिचर)

Published on 6:16:00 PM //

सेवा नै धर्म हो भन्ने भावनाले स्थापना भएको गुल्मी सेवा समाज युकेले अपांगहरुको सहयोगार्थ च्यारीटि डिनर कार्यक्रमको आयोजना गर्‍यो । जिल्लाका हरेक सामाजिक कार्यमा सहयोग गर्दै आएको समाजले विश्व अपांगता दिवसका अवसरमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदुत डा. शुरेसचन्द्र चालीसे, एन आर एन युकेका अध्यक्ष कुल आचार्य, समाजका अध्यक्ष ओम प्रसाद थापा र आशा अपांग केन्द्रक नेपालकी अध्यक्ष गंगा रायमाझीले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रमका केही मुख्य झलकहरु तस्बिरमा:

















































 माथिका सम्पूर्ण तस्बिरहरु प्रकाश के.सीले खिच्नुभएको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग