Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कार चढ्न लिंगमा टाटु

Published on 4:49:00 PM //

मान्छेले चाहेको कुरा पूरा गर्न के सम्म गर्न पछि पर्दैन रहेछ भन्ने कुरा जर्मनीका एक पुरुषले प्रमाणित गरेर छाडेका छन् । आफ्नो कार चढ्ने धोको पूरा गर्न ती महाशयले आफ्नो लिंगमा टाटु बनाउन पछि परेनन् ।
केही महिनाअघि जर्मनीमा एउटा रेडियो शो प्रतियोगिता भएको थियो र प्रतियोगिता निकै अनौठो थियो । प्रतियोगीलाई लिंगमा टाटु बनाएमा मिनि कुपर कार दिइने बताइएको थियो ।
जसले लिंगमा मिनी भन्ने शव्द खोप्दछ उसलाई मिनी कुपर कार दिने सर्त थियो ।
धेरै पुरुषहरु डराए र कतिपय लाजले पनि प्रतियोगितामा सहभागी भएनन् तर ३९ वर्षका मुलर श्रेकले भने नहिच्किचाइकन लिंगमा टाटु बनाए ।
टाटु पनि रेडियोको स्टुडियो मै महिला संचालिकाको अगाडि नै खोपिएको थियो । यसलाई रेडियोले प्रत्यक्ष प्रशारण पनि गरेकेा थियो ।
टाटु खोपेर पुरस्कार जितेपछि कार्यक्रम संचालिकासँग बोल्दै मुलरले आफु आफ्नो कारमा बस्न पाएपछि टाटु खोप्दाको दुख सबै भुलेको बताएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग