Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय कलाकार र नेताहरुको जमघट मजुवामा (फोटो फिचर)

Published on 11:05:00 PM //

ज्ञानोदय उच्च माबी तुराङ मजुवाको स्वर्ण महोत्सबमा उपस्थित पुर्व मन्त्री तथा नेकपा एमालेका बरीष्ठ नेता प्रदिप ज्ञवाली, स्थानिय समाजसेवी तथा चन्दादाता रामनाथ अर्याल लगायत अथितिहरु ।
सम्मान ग्रहण पश्चात स्थानीय बिकास मन्त्री तथा टोप बहादुर रायमाझी, गुल्मी क्षेत्र न. १ का सभाषद सुदर्शन बलाल मगर लगायत अन्य अतिथिहरु ।
 स्वर्ण महोत्सबको समुद्घाटन समारोहमा अतिथिहरु ।
 कार्यक्रम हेर्दै दर्शकहरु ।
 भाषण गर्दै एमाले नेता प्रदिप ज्ञवाली ।
सम्मान ग्रहण पस्चात कांग्रेस नेता चन्द्र भण्डारी, स्थानिय समाजसेवी तथा बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष चेतन बस्नेतसँग ।
 गज्जबकै रैछ त भिडियो खिच्ने ब्यवस्था, आशा गरौ छिट्टै भिडियो पनि हेर्न पाइयोस ।
 सहयोग दाता परिवारलाई सम्मान गर्दै बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष चेतन बस्नेत ।
 लोक गायीका शर्मिला गुरुङ एमाले नेता प्रदिप ज्ञवाली तथा कलाकार श्रीप्रसाद थापा लाहुरेलाई स्टेजमा नचाउदै ।
 महोत्सबमा बोल्दै प्रदिप ज्ञवाली ।
 स्थानिय माओवादी नेता शिवलाल पोख्रेलसँग कांग्रेस केन्द्रिय सदस्य तथा युवा नेता चन्द्र भण्डारी ।
 गीत गाउँदै गायक सन्तु थापा ।
कार्यक्रम हेर्दै दर्शकहरु ।
(माथिका सम्पूर्ण तस्बिरहरु गुल्मीको मजुवाबाट पाण्डव गौतमले खिचेर पठाउनुभएको हो ।)
यी फोटोहरु पनि हेरौँ: 

ज्ञानोदय उमाबि स्वर्ण महोत्सबका तस्बिरहरु-२

ज्ञानोदय उच्च माबिको स्वर्ण-महोत्सबका तस्बिरहरु

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग