Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टिमुरे महोत्सबको रमझम (दोस्रो दिनका तस्बिहरु)

Published on 5:40:00 PM //

तेजेन्द्र थापा 
टिमुरे महोत्सबको दोस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति, प्रहसन, भलिबल खेलका साथ सम्पन्न भएको छ । सो अबसरमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु राजु गुरुङ, शर्मिला गुरुङ, लगाएतका कलाकारहरुले लोक दोहोरीमा उपस्थित दर्शकलाइ नचाएका  थिए । त्यसैगरी हास्य कलाकारहरु कमल गाउले, दमन रुपाखेती, शेखर खनाल, दिपेन शाहले दर्शकलाई देशका समसामहिक बिषय माथि व्यङग्य प्रहार गर्दै पेट मिची मिची हँसाएका थिए । महोत्सबको दोस्रो दिन हजारौँ दर्शकहरुले महोत्सबको अबलोकन गरेका थिए । स्थानीय कृषि उत्पादन समेत प्रदर्शनीमा राखिएको उक्त महोत्सब यहि माघ २१ गते सम्म चल्नेछ । 











0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग