Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी थोर्गाको खुदो, वुटवल प्रर्दशनीमा आकर्षणको केन्द्र

Published on 4:09:00 PM //


टोपलाल अर्याल
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा चलिरहेकोे कृषि मेलामा गुल्मी थोर्गाको पराम्परागत शैलीको खुदो उत्पादन गर्ने तरिका आकर्षणको केन्द्र बनेको छ । परम्परागत शैलीमा गाउँमा जस्तै उखु पेलेर आँखै अगाडि आगोमा खुदो बनाउँदा अवलोकनकर्ताहरुको पनि चासो बढेको स्टलकर्ताको भनाई छ । मेलामा यस्तो प्रकृतिको मेसीन सहितको प्रबीधि पहिलो पटक सहभागि बनाईएको हो । एक हल गोरु सहित कोलमा उखु राखेर खुदो उत्पादन गरेको देखेर दर्शकहरु निकै आर्कषित बन्ने गरेका छन् ।  मेलामा एक गिलास खुदोलाई ३० र उखुको रसलाई २० रुपैयाँमा खान पाईन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग