Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कविता

Published on 2:07:00 AM //


-रेशम श्रीस 'बिरही' 


उत्तानो परेर हेरी रन्छ
एकनाशले उतैतिर
खै के छ र हो?
त्यो निल गगनमा
धरतिले यस्तोरी
आफ्नो इज्जत
लुटाई रन्छ
निरलज्जा
समयसँग सम्भोग गरिरन्छ
भोली नौलो बिहानी ल्याउने आशमा
एक अशल राष्ट्र नायकको खोजिमा
मेरो देश,मेरो राष्ट्र,मेरो धरती

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग