Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा बैदेशिक प्रबर्द्धन बोर्डका निर्देशकसहित २ को मृत्यु

Published on 7:16:00 AM //


बैदेशिक प्रबद्धन बोर्डका कार्यकारी निर्देशक
थानेश्बर देबकोटा

२२ जेठ, काठमाण्डौं । मकबानपुरको भीमफेदी गाबिसको जुरीखेतमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी बैदेशिक प्रबद्धन बोर्डका कार्यकारी निर्देशक थानेश्बर देबकोटा सहित २ जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाट हेटौडा तर्फ जादै गरेको बा ८ च ४६१८ नम्बरको पीक अफ भ्यान जुरीखेतमा दुर्घटना हुदा देबकोटको घटनास्थलमै मृत्यु भएको हो । मृतक अर्का एक जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी एक जना घाइते भएका छन । उनलाइ उपचारका लागि काठमाण्डौ ल्याएको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग