Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबरहरु, १५ अक्टोबर २०१२

Published on 8:46:00 PM //

रेडियो पत्रीका ओझेलका खबरको यो हप्ताको श्रिंखलामा दलित आन्दोलनका अगुवा नेता दल बहादुर विश्वकर्मासँग २०५२ सालमा जबरजस्ती मन्दिर प्रवेश गर्दा ताकाको कुराकानी, सिलाई ब्यवसायबाट करोडौँको सम्पत्ती जोड्न सफल ब्यवसायी लक्ष्मण परीयारको सफलताको कथा र नियमित स्तम्भ जीवनको गोरेटोमा आफु भन्दा तल्लो जातकी केटीलाई प्रेम विवाह गरेको आरोपमा उपेक्षित नवबिवाहित एक दलित जोडीसँग गरिएको कुराकानी प्रस्तुत छ ।
भाग १
भाग २
भाग ३

ओझेलका खबरहरु - ८ अक्टोबर २०१२
ओझेलका खबरहरु, १ अक्टोबर २०१२

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग