Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो रेसुङ्गाको एकादशी मेला (फोटो फिचर)

Published on 1:57:00 AM //

हरिवोधनी एकादशीको अवसरमा शनिबार गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गा क्षेत्र र रुरु क्षेत्रमा दिनभर श्रृद्धालु भक्तजनहरुको घुँईचो लागेको थियो । हरिवोधनी एकादशीको दिन रेसुङ्गा पोखरीको पानीले नुहाएपछि श्रद्धालुहरुलाई चारधाम जान नपर्ने र आफुले अन्जानमा गरेका संम्पुर्ण पापहरु समेत नष्ट हुने तथा संवृद्धी प्राप्त हुने धार्मिक विश्वासका कारण रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । हेरौँ रेसुङ्गा क्षेत्रबाट गुल्मीन्युज सहयोगी बिशाल भट्टराईले खिचेर पठाउनुभएका तस्बिरहरु:












भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग