Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा एक सय कुखराको मृत्यु

Published on 3:49:00 AM //


प्रेम सुनार
गुल्मीको अस्लेवामा जिप दुर्घटना हुँदा सवार यात्रुहरु घाईते मात्रै भएपनि करिव एक सय वटा कुखरा मरेका छन् । पाल्पाको हार्थोकबाट ब्रोईलर कुखरा लिएर ठुलोलुम्पेक तर्फ जाँदै गरेको लु १ च ४०६८ नम्वरको जिप अस्लेवा चौर भन्दा माथी भिरबाट खस्दा जिप चालक र कुखरा ब्यबसायी सामन्य घाईते भएका छन् भने ६५ वटा कुखरा घटना स्थलमै र अन्य कुखरा पछि मर्दै गएको स्थानियबासीले बताएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग