Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टमाटर बेचेरै झन्डै ३५ लाख आम्दानी (अडियो कुराकानी)

Published on 1:26:00 AM //

गुल्मीको हुँगा गाविसमा टमाटर खेतिबाट मात्र करीब ३५ लाख आम्दानी भएको छ । सो गाबिसमा तरकारी खेतिबाट मात्र एक जनाले वार्षिक २-३ लाख सम्म आम्दानी गर्ने गरेका छन ।
गुल्मीन्युज डट कमका लागि सहकर्मी प्रेम सुनारले तयार पारेको अडियो रिपोर्ट सुनौँ:


मोबाईलबाट सुन्न यहाँ क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग