Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा "तीज बिषेश २०७०" मा सहयोग पुर्यानेलाई सम्मान गरियो (फोटो फिचर)

Published on 3:37:00 AM //

दुबई, २२ सेप्टेम्बर । गुल्मी सेवा समाज युएई तथा अर्घाखाँची सम्पर्क समिति युएईको संयुक्त आयोजनामा गत ३० अगस्त २०१३ शुक्रबारको दिन दुबईको इम्पिरियल सुइट होटलमा भएको “तीज बिशेष साँझ २०७०” कार्यक्रममा योगदान पुर्याउने व्यक्तिहरु र कलाकारहरु मिडिया पार्टनरहरुलाई २० सेप्टेम्बर शुक्रबारका दिन दुबईको सिन्ध पन्जाब रेस्टुरेन्टमा सम्मान गरिएको छ ।
गुल्मी सेवा समाज यु ए ई का अध्यक्ष लक्ष्मण भण्डारीको अध्क्षयता तथा अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काको प्रमुख अतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्षद्वयबाट कार्यक्रमको सफल एबम विभिन्न क्षेत्रबाट योगदान दिने सम्पूर्ण व्यक्तिहरु, कलाकारहरु पत्रकार मित्रहरु मिडिया पार्टनरहरुलाई विशेष धन्यवाद दिनु भएको थियो ।
मदन बिस्टद्वारा संचालित उक्त कार्यक्रममा मिन प्रसाद भण्डारी र सीता के.सी.द्वारा कार्यक्रमको सफलता, कमि कमजोरी तथा आगामी दिनहरुमा अझै राम्रा कार्यकर्म गर्ने प्रेणा मिलेको बताउनु भएको थियो |








तस्बिरहरु: लाल बहादुर ढेँगा

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग