Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल रेडक्रसको स्थापनाको स्वर्ण महोत्सब मनाईयो (फोटो र भिडियो)

Published on 1:42:00 AM //

तेजेन्द्र थापा
नेपाल रेडक्रस सोसाइटीको स्थापनाको  ५०औँ बर्ष पुगेको अबसरमा गुल्मीको शान्तिपुर, तम्घास, रिडी, मजुवा सहित जिल्लाका बिभिन्न बिद्यालयहरुमा विभिन्न कार्यक्रम गरि स्थापनाको स्वर्ण महोत्सव समारोह मनाइयो ।
नेपाल रेडक्रस उपशाखा शान्तिपुर, युवा रेडक्रस सर्कल चन्द्रकोट क्याम्पस, नेपाल जुनियर-युवा रेडक्रस सर्कल उदय उच्च मा.बि., नेपाल जुनियर रेडक्रस सर्कल चक्रेश्वर बोडिंग स्कूल र नेपाल जुनियर  रेडक्रस सर्कल भानु इङ्गलिस बोडिंग स्कूलको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । बजार परिक्रमा पछि  आयोजित कोण सभा उपशाखा शान्तिपुरकी उपाध्यक्ष तथा जिल्ला शाखा सदस्य गीता थापाको सभापतित्वमा मा सम्पन्न भयो ।
यसै अवसरमा गुल्मीन्युज सहयोगीहरु तेजेन्द्र थापा (शान्तिपुर), तारा भुषाल (तम्घास) ले खिच्नुभएका केही तस्बिरहरु र घनश्याम पाण्डे (मजुवा) ले खिच्नुभएको भिडियो हेरौँ:











भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग