Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लण्डन मेलामा गुल्मेली नौमती बाजा (भिडियो सहित)

Published on 3:56:00 AM //

बिगतक बर्षहरुमा जस्तै यसबर्ष पनि लण्डन मेलामा बिभिन्न देशका गरी लगभग सत्तरी हजार जनसहभागिताको बिच सम्पन्न भएको छ । यसै अवसरमा नेपालको तर्फबाट बेलायतको चर्चित र सर्वाधिक लोकप्रिय “प्रथम नौमती बाजा गुल्मी यूके” ले आफ्नो प्रस्तुती दिएको थियो । मेलामा उपस्थित अधिकांशको ध्यान खिच्न सफल नौमती बाजाका केही प्रस्तुतीहरु हेरौँ, भिडियो लण्डनबाट गुल्मीन्युजका शुभचिन्तक गोपाल थापाले खिच्नुभएको हो:  


भिडियो हेर्न तल क्लिक क्लिक गर्नुहोला: 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग