Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोप हुँदै नादीको जाँतो (फोटोहरु सहित)

Published on 12:48:00 AM //

पश्चिम नेपालकै प्रशिद्ध "नादी"को जाँतो आधुनिक कुटानी पिसानी मिलको प्रवेशसंगै बिस्तारै लोप हुँदै गएको छ । गुल्मीको पिपलधारा ५ र ८ को नादी गाउँमा सदियौंदेखि त्यहाँका कुमाल समुदायले बनाउने त्यो जाँतो लोप हुँदै गएपछि उनिहरु पनि त्यो पेशाबाट पलायन भएका छन् ।
गुल्मीको पहिचान बोकेको नादीको जाँतो जिल्लाको परम्परागत उत्पादन हुँदा हुँदै पनि केही बर्ष पहिले गुल्मीमा भब्य रुपमा गुल्मी महोत्सवमा समेत पहिचान गराईँदा झन ओझेलमा परेको छ । कस्तो छ त त्यस पेशाबाट पलाएन भएपछि त्यहाँका कुमाल समुदायको अवस्था ? यस सम्बन्धी अडियो रिपोर्ट केही समय पछी गुल्मीन्युज डट कम मार्फत यहाँहरुले पक्कै सुन्न पाउनुहुन्छ अहिलेलाई भने सहकर्मी प्रेम सुनारले खिच्नुभएका केही तस्बिरहरु हेरौ:




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग