Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हामी म्यादी प्रहरी (फोटोहरु)

Published on 9:20:00 PM //

संबिधान सभा निर्वाचन २०७० को सुरक्षाको लागी देशभरबाट म्यादि प्रहरी भर्ना गरिएको छ । गुल्मीबाट छनोट भएका म्यादी प्रहरीहरु तालिमको लागी आइतबार अर्घाखाँची तर्फ गएका छन् । तालिममा अर्घाखाँची जानुभन्दा पहिले जिल्ला प्रहरी कार्याल गुल्मी प्ररिसरमा जम्मा भएका म्यादी प्रहरीहरुको गुल्मीन्युज सहकर्मी संगिता कुवँरले खिच्नुभएका केही तस्वीरहरु:





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग