Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली कांग्रेस पीपलधारा गाउँसमितीको वडा भेला सम्पन्न

Published on 12:00:00 AM //

संगिता कुवँर
कार्तिक ५, गुल्मी । नेपाली कांग्रेस पीपलधारा गाउँसमिति अन्तगर्त वडा नम्बर १ को भेला मंगलवार सम्पन्न भएको छ । नेपाली कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर ३ का संबिधानसभा उम्मेदवार त्रैलोक्य प्रताप सेनको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको कार्यक्रममा महासमिति सदस्य महेन्द्र भण्डारी, क्षेत्र नम्बर ३ का सभापति दामोदर भुसाल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम वडा सभापति ईन्द्रबहादुर वस्नेतको सभापतित्व तथा युवा संयोजक बोमबहादुर बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग