गाउँदा गाउँदै स्टेजमै पुरै नांगिईन लेडी गागा (भिडियो सहित)
Published on
12:55:00 AM //
लेडी गागा आफ्ना समर्थकहरुलाई मनोरन्जनसँगै बिभिन्न हर्कतबाट झड्का दिन कहिल्यै पछि पर्दिनन् । शुक्रबार जी-ए-वाई मा उनी भुतको ड्रेसमा उपस्थित भइन् ।
२७ वर्षीया गागा पेटिकोट शैलीको सेतो गाउनमा मञ्चमा उपस्थिति भएकी थिइन् । तर, उनी त्यतिमा रोकिने वाला थिइनन् । योनउत्तेजक प्रस्तुतीका कारण चर्चा र विवादमा आउने उनका समर्थक त्यसबेला आश्चर्यमा परे, जतिबेला गागा मञ्चमै नाङ्गइिन् । हेरौ सोही कार्यक्रमका केही तस्बिरहरु, साथमा भिडियो पनि:
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।