Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो देखियो मुसिकोटको महानवमी पर्व (फोटो फिचर)

Published on 5:10:00 AM //

गुल्मीको ऐतिहासिक मुसिकोट खड्गदेवि कोटमा नवमीको दिन विहान भएको वलि पुजाका केहि झलकहरु । मुसिकोटमा नवमीको दिन विहान खड्ग देविहरु सिंगारेर बाहिर दर्शन गराउन ल्याउने भएकोले अन्य कोट भन्दा त्यहाँ पृथक महिमा गरिन्छ । जहाँ तत्कालिन मुसिकोट राज्य अन्तर्गत थुप्रै गाविसका मानिसहरुको अपार भिड लाग्ने गर्दछ । देबी दर्शनका लागि गुल्मीन्युज डट कम सहकर्मी जनार्दन घिमिरे र प्रेम सुनार त्यहाँ पुगेका थिए । हेरौ प्रेम सुनारले खिच्नुभएका केही तस्बिरहरु:












0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग