Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले माउ मरेको चल्ला, माओवादी चिल हो, गुल्मीबाट चिलले चल्लाहरु टिपिसकेको छ: अशोक थापा (अडियो कुराकानी)

Published on 1:53:00 AM //

गुल्मीको क्षेत्र नम्वर २ मा यति बेला अघिल्लो चुनावमा हारेको ईख–पेचले नेपाली कांग्रेसका उमेदवार चन्द्र भण्डारी जितेरै छाड्ने जोसका साथ लागेका छन् । त्यस्तै दुई दुई पटक जितेका एमाले उम्मेदवार प्रदिपकुमार ज्ञवाली आफ्नो किल्ला कायमै राख्ने कुरामा ढुक्क जस्तै देखिन्छन् ।
उता अघिल्लो चुनावमा तेश्रो पार्टी बनेको एकिकृत नेकपा माओवादीका उम्मेदवार अशोक थापा ति दुई उमेदवारहरुलाई घोडाबाट खसाल्ने अर्थात उनिहरुलाई हराएर जित्ने दावि गर्दछन् । प्रस्तुत छ उनै एमाओवादी उमेदवार थापासंग गुल्मीन्युज सहकर्मी प्रेम सुनारले गर्नुभएको कुराकानी:

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग