Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नाच्दै-गाउँदै-बजाउँदै, चुनाव प्रचार गर्दै (फोटो फिचर)

Published on 3:07:00 AM //


प्रेम सुनार
कार्तिक २५, गुल्मी । दुई कम्युनिष्ट एमाओवादी र एमाले विच ठाउँ ठाउँमा झडप भयो रे भन्ने समचार आई रहने गुल्मी क्षेत्र नम्वर ३ मा नेपाली कांग्रेसको चुनावी प्रचार भने शान्तिपूर्ण र मनरोञ्जनमय देखियो ।
पुर्कोटदह, म्यालपोखरी, भनभने, धुर्कोट रजस्थल, वाग्ला , सिर्सेनी, मरभुङ र घमिर सम्मको चुनावी चहल पहल देख्दा दुई कम्युनिष्ट एक अर्कामा आक्रमक देखिन्थे भने कांग्रेसको चुनावी प्रचार शान्तिपूर्ण देख्न सकिन्थ्यो । घमिरमा पुग्दा कहलाएका घमिरका पञ्चे वाजामा तरुणहरु सहित पाका कांग्रेसजनहरु झुमेर चुनावी प्रचार गरेका थिए । हेरौ सोही माहौलमा खिचिएका केही तस्बिरहरु:








भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग