Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धान पाकेर पँहेलपुर: किसानलाई दाँई लाउने, धान स्याहार्ने चटारो (फोटो फिचर)

Published on 10:47:00 AM //

कसैलाई चुनावको माँचो, कसैलाई धान पराल स्याहार्नको: यतिबेला देशभरका दलका नेता कार्यकर्ताहरुलाई चुनावको माहौलले भ्याई-नभ्याई छ भने कृषकहरुलाई खेतीबाली स्याहार्ने चटारोले उस्तै गाँजेको छ । गुल्मीको क्षेत्र नमवर ३ का नेता कार्यकर्ता र कृषहरुको हालत पनि ठ्याक्कै उस्तै छ । हेरौँ सिमिलटारी, अर्जे फाँट , चौरासी फाँट र छल्दी फाँट सम्मको फाँटमा पुगेर गुल्मीन्युज सहकर्मी प्रेम सुनारले खिच्नुभएका त्यहाँका केही पहेलपुर धान खेतीको मनमोहक दृश्यहरु:








भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग