Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कस्तो छ गुल्मीमा चुनाबी तैयारी ? (अडियो रिपोर्ट)

Published on 10:15:00 PM //

निर्वाचनको दिन आउन मात्र केही दिन बाँकी छँदा, देशभर निर्वाचन तयारी तिव्र रुपमा अगाडी बढेको छ । निर्वाचन गराउने जिम्मा पाएको निर्वाचन कार्यालय एबं सुरक्षा निकाय पनि आफनो कामलाई निरन्तरता दिएका छन् । आजबाट सबै मतदान केन्द्रमा सामाग्री बितरणको काम सुरुभएको छ । गुल्मी जिल्लामा पनि चुनावी सुरक्षासंगै तयारी अन्तीम चरणमा पुगेको छ । यसै सम्बन्धमा गुल्मीन्युज डट कम सहकर्मी संगिता कुवँरको तयार पारेको अडियो रिर्पोट:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग