Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरको चक्रेश्वर मेलामा दिलिप रायमाझी र मन्जिता के.सीको बबाल डान्स (फोटोहरु र भिडियो)

Published on 4:19:00 AM //

उदय शान्ती युवा क्लब, शान्तिपुर गुल्मीले आयोजना गरेको चक्रेश्वर मेला यतिबेला शान्तिपुरमा जारी छ । यही मंसिर १४ गते शुरु भई आगामी १९ गते सम्म सन्चालन हुने मेलामा बिबिध खेलकुद प्रतियोगिताको आयोजना सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित बृहत लोक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । हेरौँ सोही मेलाको अवसरमा हिजो मंगलवारको कार्यक्रम नायक दिलिप रायमाझी र मन्जिता के.सीको नाचका केही तस्बिरहरु र साथमा भिडियो पनि:








(फोटोहरु सौजन्य: उदय शान्ती युवा क्लब, गुल्मी
 भिडियो हेर्न तल क्लिक गर्नुहोला: 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग