Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमै सुन्तला खेती गरेर वार्षिक तिन लाख आम्दानीः एक रिर्पोट

Published on 12:42:00 AM //

गुल्मी, १९ पुस । नेपाली युवाहरु स्वदेशमै स्वरोजगारको माध्यमा खोज्नु पर्दा पनि वार्षिक डेढ दुई लाख कमाउनका लागि डेढ दुई लाख ऋण खोजेर खाडी मुलक हानिन्छन तर ति मध्येका कतिपय युवाहरुले घरमै बसी बसी कृषि र फलफुल ब्यवसाय गरेर विदेश जानेहरुले भन्दा बढि कमाउने गरेका छन् ।
त्यसको ज्वालन्त उदाहरणका पात्र हुन गुल्मीको अर्खले ९ भाडागाउँका ३२ वर्षिय निरज मरासीनी । जसले दाना सुन्तला र त्यसको बेर्ना बेचेर यस वर्ष मात्रै तिन लाख भन्दा बढि आम्दानी लिनु भएको छ । २५ वर्ष अघि आफ्नो पिता कुश्माखर मरासीनीले सुरु गरेको ब्यबसायीक सुन्तला खेतीलाई अझ मलजल गर्दै मरासीनीले बाबुको मृत्यु पश्चात गत तिन वर्ष यता सुन्ताला नर्सरी सुरु थप आम्दानीको भरपर्दो माध्यम स्थापित गर्नु भएको छ ।
राजनिती संगै कृषिलाई आधुनिकीकरण गर्न कम्मर कस्नु भएका उहाँ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थीसंघको जिल्ला उपाध्यक्ष हुनुहुन्छ । सुन्तला खेतीका अलवा पलाष्टिक टेनेलमा टमाटर र अन्य तरकारी खेती समेत गरेर गाउँका युवाहरुलाई गाउँ मै केहि गरेर देखाउनु पर्छ भन्ने कुरामा उत्प्रेरण दिनु भएका उहाँको प्रगती कस्तो छ त ? सुनौ सहकर्मी प्रेम सुनारले तयार पार्नु भएको यो स्थलगत रेडियो रिर्पोट:


मोबाईलबाट सुन्न यहाँ क्लिक गर्नुहोला ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग