Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खुल्ला चौरमा वसि विरामी जाँच (फोटो फिचर)

Published on 7:12:00 PM //

जनार्दन घिमिरे
​गुल्मी, ९ माघ । डा.गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रीएका गुल्मी जिल्लाका चिकित्सकहरुले आजदेखि तम्घासको चिदिचौरमा वसेर विरामी जाच्न शुरु गरेका छन् । जायज माग राखि आमरण अनशन शुरु गरेका डा. केसीको मागलाई सरकारले वेवास्ता गरेको भन्दै सरकारको गैह्र जिम्मेवारी रवैयाप्रति विरोध जनाउँदै उनीहरुले खुल्ला चौरमा वसि विरामीहरुलाई सेवा दिन शुरु गरेका हुन् ।  जिल्ला अस्पताल तम्घासमा उपचार गर्न आएका विरामीहरु डाक्टर खोज्दै चिदिचौरमा पुगि अहिले स्वास्थ्य परिक्षण गराई रहेका छन् ।
तम्घास स्थित चिदिचौरमा वसि विरामी जाच्दै, जिल्ला अस्पताल तम्घासका डाक्टरहरु । तस्विर ः जनार्दन घिमिरे

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग