Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जहाज दुर्घटना मृत्‍यु हुने १८ जनाकै शब सन्धिखर्क ल्याईयो, काठमाडौं ल्याईदै

Published on 1:19:00 PM //

अर्घाखाँची- नेपाल वायु सेवा निगमको ट्विनअटर विमान अर्घाखाँचीको खाँचीकोट १ मसिने लेकमा फेला परेको छ। दुर्घटनास्थलमा १८ जनाकै शव क्षतविक्षत अवस्थामा भेटिएको थियो। हिमपातले शवहरु पुरिएका थिए। अहिले घटनास्थलबाट ९ जनाको शव अर्घाखाँचीस्थित आर्मी क्याम्पमा ल्याइको छ। अर्को लटमा बाँकी ९ जनाको शव क्यम्पमा ल्याइनेछ। सबै शव जम्मा गरेर आर्मीको हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरेको पाल्पाबाट टेकनारायण भट्टराईले जनाएका छन्। 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग