Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जहाज दुर्घटनामा मृतकको उद्दार, अर्घाखाँची देखी काठमाडौं सम्म (तस्बिरहरु)

Published on 3:16:00 AM //

आईतवार अर्घाखाँचीमा दुर्घटनाग्रस्त नेपाल बायु सेवा निगमको जहाजमा सवार १५ यात्रु र चालक दलका ३ सदस्य गरी १८ जना सबैको मृत्‍यु भयो । आईतवार दिउँसो देखी बेपत्ता बिमान सोमबार बिहान मात्र दुर्घटनाग्रस्त अवस्थामा भेटियो । दुर्घटनाग्रस्त बिमान फेला परेपछी नेपाली सेनाले गरेको उद्दरकार्यका केही तस्बिरहरु हेरौँ:








तस्बिरहरु सौजन्य: नेपाली सेना 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग