Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबरहरु - प्रवासमा रहेका नेपालीहरुको ब्यथा समेटिएको

Published on 2:34:00 AM //

रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित कार्यक्रम ओझेलका खबरको यो हप्ताको श्रिंखला बिदेशमा रहेका नेपालीहरुको कथा ब्यथामा आधारित दशै बिशेष श्रिङ्खला रहेको छ । यस् श्रिङखलामा मलेसियाको बैदेशिक रोजगारको कथा ब्यथा, कतारमा अलपत्र नेपाली युवाको खबर र अन्य केही मुलुकमा रहेका नेपालीहरुसँग कुराकानी गरिएको छ । सुनौ यो हप्ताको दशै बिशेष ओझेलका खबर:
भाग १
भाग २
भाग ३
ओझेलका खबरहरु, अक्टोबर १५ २०१२
ओझेलका खबरहरु - ८ अक्टोबर २०१२
ओझेलका खबरहरु, १ अक्टोबर २०१२

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग