Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर: जिशिका गुल्मीमा हुने अनियमितता, ब्लडक्यान्सर बिरामीको ब्यथा साथमा बिदेश श्रीमान भएका महिलाको पिडा

Published on 9:10:00 AM //

रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यो हप्ताको अङ्कमा जिल्ला शिक्षा कार्यालय, गुल्मीमा हुने अनियमितता सम्बन्धी बिशेष रिपोर्ट प्रस्तुत गरिनेछ । त्यसैगरी ब्लड क्यान्सरले गर्दा यसपालिको एस.एल.सी परिक्षा दिन नपाएका हस्तिचौरका एक बालक, उनको अभिभावकको अपिल र याचना पनि सुनाउनेछौँ र अन्त्यमा नियमित स्तम्भ जीवनको गोरेटोमा बिदेश श्रीमान भएका महिलाहरुको पिडा सम्बन्धी एक खोजमुलक रिपोर्ट पनि प्रस्तुत हुनेछ । सुनौँ यसपालिको अङ्क:    
भाग १
भाग २

भाग ३

ओझेलका खबरका पुराना अङ्कहरु सुनौँ:
ओझेलका खबर, मार्च ४, २०१२
ओझेलका खबर (लोक सँस्कृती बिशेष अङ्क)
छाडा साँढे जस्तो एक यौन पिपासु शिक्षकले समाजमा मच्चाएको यौन आतङ्क 
दाईजोले निम्त्याएको मृत्‍यु, हत्या वा आत्महत्या?
अडियो: जिप ड्राईभरले गरे बालिकालाई बलात्कार (ओझेलका खबर)
अडियो: छोरी भन्दा कम उमेरकी विद्यार्थीसँग शिक्षकको दोस्रो विवाह, अर्का एक जोडीको सनसनीपूर्ण प्रेमकथा (ओझेलका खबर)
अडियो: घरपरिवारबाटै बिधुवा बुहारीको विवाह, मोबाइल फोनबाट लभ, विवाह अनी बिछोड (ओझेलका खबर)
ओझेलका खबर, ०८ डिसेम्बर २०१२ (अडियो)
ओझेलका खबर, २६ नोभेम्बर २०१२ (अडियो)
बिशेष प्रस्तुति: हाडहाडेको सोरठी (स्थलगत अडियो रिपोर्ट)
ओझेलका खबर - नोभेम्बेर ५, २०१२ (अडियो)
ओझेलका खबरहरु, २९ अक्टोबर २०१२
ओझेलका खबरहरु - प्रवासमा रहेका नेपालीहरुको ब्यथा समेटिएको 
ओझेलका खबरहरु, अक्टोबर १५ २०१२
ओझेलका खबरहरु - ८ अक्टोबर २०१२
ओझेलका खबरहरु, १ अक्टोबर २०१२

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग