ओझेलका खबर: गोकर्ण बिष्टको परिवारमा परेको नियतिको कठोर बज्रपात (रेडियो पत्रीका)
Published on
3:40:00 AM //
(यसपालीको अङ्क अत्यन्तै मार्मिक र मन छुने खालको भएको हुँदा कृपया कमजोर मुटु हुनेहरुले नसुनिदिनुहोला ।)
रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यो हप्ताको अङ्क पाल्पामा गत साता घटेको दुर्घटनामा केन्द्रित रहने छ । यस अंकमा पुर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गोकर्ण बिष्ट माथि परेको नियतिको कठोर बज्रपातको बिषय उठान गरेका छौँ । साथै सोही दुर्घटनामा परेर पनि बाँच्न सफल एक र ज्यान गुमाएका अर्का एक ओझेलका पात्र चर्चा गर्नेछौँ । सुनौँ अत्यन्तै मार्मिक बिषय सहितको यसपालिको अङ्क:
शोक-सभाको फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला ।
मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला । |
---|
ओझेलका खबर: ९ कक्षा पढ्ने किशोरिको दलित युवासँग प्रेम, अन्तर्जातिय बिवाहको लागि परिवारको अवरोध (अडियो)
ओझेलका खबर: जबर्जस्ती करणीबाट सुत्केरी भएकी १६ बर्षिया किशोरीको बिचल्ली, ५५ बर्षदेखी पियनको जागिर
जिशिका गुल्मीमा हुने अनियमितता, ब्लडक्यान्सर बिरामीको ब्यथा साथमा बिदेश श्रीमान भएका महिलाको पिडा
ओझेलका खबर, मार्च ४, २०१२
ओझेलका खबर (लोक सँस्कृती बिशेष अङ्क)
छाडा साँढे जस्तो एक यौन पिपासु शिक्षकले समाजमा मच्चाएको यौन आतङ्क
दाईजोले निम्त्याएको मृत्यु, हत्या वा आत्महत्या?
अडियो: जिप ड्राईभरले गरे बालिकालाई बलात्कार (ओझेलका खबर)
अडियो: छोरी भन्दा कम उमेरकी विद्यार्थीसँग शिक्षकको दोस्रो विवाह, अर्का एक जोडीको सनसनीपूर्ण प्रेमकथा (ओझेलका खबर)
अडियो: घरपरिवारबाटै बिधुवा बुहारीको विवाह, मोबाइल फोनबाट लभ, विवाह अनी बिछोड (ओझेलका खबर)
ओझेलका खबर, ०८ डिसेम्बर २०१२ (अडियो)
ओझेलका खबर, २६ नोभेम्बर २०१२ (अडियो)
बिशेष प्रस्तुति: हाडहाडेको सोरठी (स्थलगत अडियो रिपोर्ट)
ओझेलका खबर - नोभेम्बेर ५, २०१२ (अडियो)
ओझेलका खबरहरु, २९ अक्टोबर २०१२
ओझेलका खबरहरु - प्रवासमा रहेका नेपालीहरुको ब्यथा समेटिएको
ओझेलका खबरहरु, अक्टोबर १५ २०१२
ओझेलका खबरहरु - ८ अक्टोबर २०१२
ओझेलका खबरहरु, १ अक्टोबर २०१२