Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा साउने कृष्ण औँसीमा तिर्थालुको घुँईचो (फोटो फिचर)

Published on 4:42:00 AM //

रेसुंगामा स्नान ः  गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगा पोखरीमा साउने कृष्ण औंशीका अवसरमा मंगलबार स्नान गर्नेहरुको भिड । चारधामबाट पानी ल्याएर मिसाएको यस पोखरीमा साउन महिनामा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वासका कारण रेसुंगा पोखरीमा स्नान गर्नेहरुको साउन महिना भर भिड लाग्ने गर्दछ । हेरौँ सोही अवसरमा खिचिएका केही तस्बिरहरु:




माथिका चार तस्बिर मध्य शुरुका ३ तस्बिरहरु घनश्याम गौतमले खिच्नुभएको हो भने अन्तिमको तस्बिर जनार्दन घिमिरेले खिच्नुभएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग