Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो देखियो गुल्मीमा तीजको रमझम (फोटोहरु)

Published on 4:54:00 AM //

देशभरका अन्य स्थानमा जस्तै गुल्मीमा पनि आईतवार हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज भब्य रुपमा मनाइयो । गुल्मीमा मनाईएका तीज कार्यक्रमबाट गुल्मीन्युज सहयोगी घनश्याम गौतम, प्रेम सुनारतारा भुषालले खिच्नुभएका केही तस्बिरहरु हेरौँ:















थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग