Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किन कालिगण्डकीमा हाम फालेर मर्न चाहे प्रदिप ज्ञवाली? (अडियो कुराकानी)

Published on 1:50:00 AM //

पुर्व पर्यटनमन्त्री तथा नेकपा एमाले नेता प्रदिप ज्ञवाली किन कालिगण्डकीमा हाम फालेर मर्न चाहे? उनकी जेठि छोरी कसरी आजीवन अपाङ्ग बनिन्? ज्ञवालीले कसरी पटक-पटक प्रहरीलाई छक्काए ? उनको बिवाहका कस्ता कस्ता रोचक प्रसंगहरु छन त? सधैं राजनीति, राजनीति र राजनीतिको मात्र कुराहरुले वाक्क दिक्क प्याक्क पारेको नेताहरुको कुरालाई अब एकैछिन छेउ लगाएर उनिहरुका नितान्त ब्याक्तिगत जीवनका उकाली ओरालिहरुका बिबिध पक्षहरु प्रस्तुत गर्ने क्रममा प्रदिप ज्ञवालीसँग गुल्मीन्युज डट कमका लागि सहकर्मी प्रेम सुनारले गर्नुभएको रोचक कुराकानी सुनौँ:
मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग