Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो देखियो तम्घासमा एमालेको प्रचार-प्रसार (फोटोहरु)

Published on 4:01:00 AM //

भोट मलाई: मंसिर ४ गते हुने संविधान सभा निर्वाचनमा आफुलाई मतदान गर्न आग्रह गर्दै एमाले पोलिटब्यूरो सदस्य प्रदिप ज्ञवाली गुल्मीको सदरमुकाम तम्घासमा । गाउँस्तरको घरदैलो सम्पन्न गरेर ज्ञवालीले विहिवार तम्घासमा घरदैलो गरेका हुन् । हेरौँ गुल्मीन्युज सहकर्मी घनश्याम गौतमले खिच्नुभएका केही तस्बिरहरु:



तम्घासमा कांग्रेसको चुनावी र्‍याली सम्बन्धी फोटो तथा भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोला । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग