Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा १३ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको भिडियो र फोटोहरु

Published on 1:40:00 PM //

आज बिहानै गुल्मीको हर्दिनेटामा भएको बस दुर्घटनाको समाचारहरु त अघिल्ला पोस्टहरुमा पढिहाल्नुभयो । यती बेला गुल्मी जिल्ला शोक मग्न छ । गुल्मी उधोग बाणिज्य महासंघले पनि शोक मनाउन तम्घास बजार बन्द गर्न आह्वन गरेको छ । हेरौँ घटनास्थलबाट गुल्मीन्युज सहयोगी तारा भुषालले खिचेर पठाउनुभएको फोटोहरु र भिडियो:









भिडियो हेरौँ: 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग